Thursday May 16, 2024

विचार

बेलायतबाट प्रसारण भएको गोरखा च्यानल पुन शुरु - बिमला सेने

शीतलपाटीन्युज डटकम। लण्डन। बेलायतबाट प्रसारण भएको गोरखा च्यानल पुन: शुरु भएको छ।गोरखा च्यानल प्रालिका तर्फबाट युट्यूबको गोरखा च्यानल पेजबाट सो च्यानलको प्रसारण शुरु गरिएको प्रबन्ध निर्देशक विमला सेनेले जानकारी दिनुभयो। सो च्यानलबाट अहिले पाक्षिक रुपमा 'स्पेशल टक' र 'माई भ्वाइस'...

पंण्डित शिव चन्द्र निरौला MBE द्वारा बिभुषित

शीतलपाटीन्युज डटकम। लण्डन। मेरा परंम मित्र,व्रिगेड अफ गोर्खाजका चर्चित,प्रशिद्ध,विद्वान्,प्रखर स्पष्टवक्ता,आफ्नो जीवनकालमा ४२ वर्ष व्रिगेडका विभिन्न रेजिमेंटहरूमा काम गरी वर्तमानमा QOGLR का पण्डितजी शिवचन्द्र निरौला वेलायतको सम्मानित विभूषण MBE (Member of the British Empire) द्वारा सम्मानित हुनु...

शिव मन्दिर अल्डरसट युकेमा स्वस्थानीकथा बाचन हुने,कथा श्रवणका लागि आब्हान

शीतलपाटीन्युज डटकम। लण्डन। शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर अलडरसटले स्वस्थानीकथा बाचन गरेर भरपुर मनोरन्जन दिने कुरा जनाएको छ। शिव मन्दिर अल्डरसटका अध्यक्ष बिक्रम भट्टराईले शीतलपाटीन्युजका सम्पादक एवम शिव मन्दिरका निवर्तमान अध्यक्ष बाचस्पति रेग्मीसंग कुरा गर्दै २५ जनवरी पौष शुक्ल पुर्...

लण्डनमा “ए स्टार” बन्यो टप टेन बिजेता,किशोर राना “टप प्रोटेक्सन एडभाइजर”अवार्डले सम्मानित

शीतलपाटीन्युज डटकम। लन्डन । ए स्टार फाइनान्सियल सोल्युसन्सका किशोर रानाले टप प्रोटेक्सन एडभाइजरको अवार्ड पाप्त गरेको समाचार छ। बेलायतको एक प्रतिष्ठित फाइनान्सियल संस्था न्यू लिफ डिस्ट्रिब्यूसनले आफू मातहतका करिब ३०० मोर्गेज तथा प्रोटेक्सन एडभाइजरहरु मध्येबाट रानालाई सन् २०२३ का लागि सो अवार्डले स...

जाजरकोट र रुकुम क्षेत्रमा गयको भुकम्प पिडीतलाई लण्डनबाट आर्थिक सहयोग

शीतलपाटीन्युज डटकम। काठमाण्डौ।साउथ रिजनल तमुधि लण्डन र दुलेगौडा तनहु सोलार फार्मको तर्फबाट जाजरकोट र रुकुममा गएको भुकम्पमा परि क्षतिमा परेका रुकुम जिल्ला आठबिसकोट नगरपालिकाका जनतालाई आर्थिक सहयोग र  २०० थान ट्यइलेट सम्बन्धी लामानहरु सहयोग गरेको समाचार प्राप्त भयको छ। ५ माघ २०८० मा का...

असल प्रहरी नेतृत्वमा रहेर काम गर्न पाउँदा उत्साह बढेको चितवनका प्रहरी कर्मचारी सुनाउदै

सुरेश कोइराला, चितवन। भनिन्छ कर्म गर फलको आस नगर। फलको आश गरेर गरेका कर्महरु सफल नहुन सक्छन्,फल नमिल्दा आफैमा निरासा उत्पन्न हुनसक्छ र निरासाले गलत काम गराउन सक्छ। महाभारतमा श्रीकृष्णले अर्जुनलाई आफ्नो कतव्र्य सम्झाउनु भएको थियो।आफ्नो कर्तव्य पालना गर्दा महाभारत युद्धमा पाण्डवको जीत भएको छ। आफ...

नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाल

शीतलपाटीन्युज डटकम। काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाललाई तोकिएको छ। नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चारमाध्यममा सम्प्रेषण गर्नका लागि प्रहरी नायब महानिरीक्षक ढकाललाई आज केन्द्र...

स्वर्गीय कमला गुरुङको परिवारलाई एनआरएनए यूकेले १, ७५२ पाउण्ड आर्थिक सहयोग

प्रवक्ता, एनआरएन युके। लन्डन । बेलायत पढ्न आएको चार दिनमै निधन भएकी स्वर्गीय कमला गुरुङको परिवारलाई एनआरएनए यूकेले १, ७५२ पाउण्ड आर्थिक सहयोग गरेको छ। संस्थाका अध्यक्ष प्रेम गाहामगरले अल्डरसटस्थित एनआरएनए यूके कार्यालयमा आइतबार कमलाका श्रीमान निरज गुरुङलाई उक्त सहयोग हस्तान्तरण गरेका हुन्। अध्यक्...

जेन्स युकेको अध्यक्षमा दीपक गैरे निर्बिरोध

शीतलपाटीन्युज डटकम। लण्डन। ग्राजुएट इन्टरपेनर नेप्लीज सोसाइटी (जेन्स) यूकेको छेठौं अधिवेशनले दिपक गैरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। गत शुक्रबार अधिवेशन सम्पन्न गर्न गठन गरिएको निर्वाचन समितिमा अध्यक्षदेखि सदस्यसम्म एक एक जनाको उम्मेदवारी परेपछि सिंगो कार्यसमिति सर्व सम्मत रुपमा चयन...

जेन्स युकेको नया कार्यसमितीको अध्यक्षमा दिपक गैरे चयन

शीतलपाटीन्युज डटकम। लण्डन। ग्राजुएट इन्टरपेनर नेप्लीज सोसाइटी (जेन्स) यूकेको छेठौं अधिवेशनले दिपक गैरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। गत शुक्रबार अधिवेशन सम्पन्न गर्न गठन गरिएको निर्वाचन समितिमा अध्यक्षदेखि सदस्यसम्म एक एक जनाको उम्मेदवारी परेपछि सिंगो कार्यसमिति सर्व सम्मत रुपमा चयन...

नेपाल पत्रकार महासंघ बेलायतको अधिवेशन जुन महिनामा हुने

एफएनजे युके, लन्डन। नेपाल पत्रकार महासंघ बेलायत शाखाको छैठौं अधिवेशन आगामी जुन महिनामा हुने भएको छ। आइतबार अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा लन्डनको ग्रीनवीचस्थित माउन्टेन भ्यू रेष्टुरेन्टमा सम्पन्न कार्यसमितिको पूर्ण बैठकले जुनभित्रै अधिवेशन गर्ने निर्णय गरेको हो।  बैठकले अधिवेशन...

लन्डनमा ३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भब्य मनाइयो

शीतलपाटीन्युज डटकम। लन्डन। लन्डनमा ३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भब्य मनाइएको छ। संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतको आयोजनामा शुक्रबार लन्डन सड्बरीस्थित हिमालयन क्लवमा कार्यक्रम भएको हो। ब्याज वितरण र खादासहित आसनग्रहण गराइएपछि संगठनका अध्यक्ष भरत क्षेत्रीको अध्यक्षताम...

सोलार फार्म लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न

शीतलपाटीन्युज डटकम,२०८० पुष २८ गते। पोखरा। बेलायतका नेपालीहरूको उल्लेख्य लगानी रहेको नेपालको पहिलो ब्यापारीक सोलार कम्पनी, सोलार फार्म लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ। पोखरा लेकसाइडस्थित होटल मालाको सभाकक्षामा भएको साधारणसभा,सोलार फार्म लिमिटेडका अध्यक्ष मोहन गुरुङको अध्यक्षतामा भएको...

तनहुं बेलचौतारा सोलार फर्मको अधिबेशन भब्य सम्पन्न

शीतलपाटीन्युज डटकम। पोखरा। नेपालको तनहु दुलेगौडामा संचालनमा रहेको पहिलो सोलार फार्म लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ।  सोलार कम्पनीका  अध्यक्ष मोहन गुरुङको अध्यक्षतामा भयको सो बार्षिक सभा पोखरा लेकसाईडस्थित होटल मालामा  शनिवार सम्पन्न भयको थियो। करिब ५० सेयर सदस्य...

पश्चिम क्षेत्रमा सफल डिआईजीपी बुध्दी गुरुङ अख्तियारमा सरुवा

सुरेश कोईराला। काठमाण्डौ। भनिन्छ कर्म गर फलको आस नगर । फलको आश गरेर गरेका कर्महरु सफल नहुन सक्छन्, फल नमिल्दा आफैमा निरासा उत्पन्न हुनसक्छ र निरासाले गलत काम गराउन सक्छ। महाभारतमा श्रीकृष्णले अर्जुनलाई आफ्नो कर्तब्य सम्झाउनु भएको थियो। आफ्नो कर्तव्य अनुसारको काम गर्दै गएपछि अवश्य सफल हुन्छ भन्ने...

नेपाल प्रहरीको प्रवक्तामा एसएसपी दान कार्की

शीतलपाटीन्युज डटकम। काठमाडौं। नेपाल प्रहरीको निमित्त केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)दानबहादुर कार्कीलाई दिइएको छ। नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरक्षिकको सचिवालयमा कार्यरत एसएसपी कार्कीलाई निमित्त केन्द्रीय प्रहरी प्रवक्ताक...

बीसीसी युकेले खेन्पो तुलाचनको बिदाई र खैबा कर्मको स्वागत गर्यो

पुर्ण गुरुड्ग। लण्डन। बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले पोखराका बौद्ध धर्मगुरु खेन्पो किरण तुलाचनको बिदाई गरेको छ। गत बुधबार १० जनवरीका दिन अल्डरसटस्थित गुम्बामा बीसीसी युकेका अध्यक्ष हर्क बहादुर गुरुङ र आमा प्रमुख उर्मिला गुरुङले खादा लगाई बिदाई गरिएको हो। बीसीसी यूकेले गत ३१ डिसेम्बर अ...

ब्रिटिस काउन्सिल नेपालले सांस्कृतिक तथा शैक्षिक सम्बन्ध सुदृढीकरणको ६५ औं वार्षिकोत्सव मनाउँदै

शीतलपाटीन्युज डटकम। लन्डन। ब्रिटिस काउन्सिल नेपालले आफ्नो मुख्य कार्यालय लण्डनमा एक प्रदर्शनीको आयोजना गर्दै सहकार्य,साझेदारी र प्रभावका ६५ औं वर्ष स्मरण गर्यो।  बेलायत–नेपाल मैत्री सन्धिको शतबार्षिकी उत्सवका अवसरमा दुई मुलुकहरुबीच सदियौंदेखि चलिआएको कुटनैतिक सम्वन्धलाई प्रष्ट प...

लण्डनको मिडलैण्डमा भजन किर्तन महोत्सब हुदै

शीतलपाटीन्युज डटकम। लण्डन। मिडलैन्डवासी नेपालीहरुको संयुक्त समाज साझा नेपाली समाजले मिडलैन्डमा भजन किर्तन महोत्सवको आयोजना गर्ने निर्णय भयको छ।नेपाली कला र सस्कृतीको संरक्षण र प्रवन्द्धन गर्ने उद्धेष्यले भजन किर्तन महोत्सव गर्न लागिएको हो। साझा नेपाली समाजका महासचिव शशांक शर्माका अनुसार बु...

अध्ययनका लागि बेलायत आउने नेपाली बिध्दार्थीले कोठा र काम बारे अध्ययन गरेर आउनु राम्रो

शीतलपाटीन्युज डटकम। लण्डन।बेटर अपरचुनिटीका लागि उच्च शिक्षा हासिल गर्न नेपालबाट बेलायतका युनिभर्सिटीमा अध्ययन गर्न बिध्दार्थीहरु आउने क्रम आकासियको छ।तर शैक्षिक फि,आवास, चर्को ट्राभल फेयर राम्रोसंग नबुझी वा नबुझाइएकै कारण बेलायत अध्ययनका लागि आउने धेरै नेपाली विद्यार्थीहरु समस्यामा परेको देखिएको...

यसपाली को world Cup कसले जित्ला?