Thursday May 16, 2024

विचार

बेलायत जाने नेपाली फुटबल टिमको बिदाइ, कप्तान भन्छन्- इंग्लिस टोलीसँगको खेलका लागि हामी उत्साहित

शीतलपाटीन्युज डटकम। काठमाडौँ । इंग्लयान्ड ‘सी’सँग मैत्रीपूर्ण फुटबल खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टोलीको बिदाइ गरिएको छ। सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा)को मुख्यालय सातदोबाटोमा आयोजित कार्यक्रममा नेपालका लागि बेलायती राजदूत रोब फेन, एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङलगायतले...

डिआईजीपी दुर्गा सिहद्वारा गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण

गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण । ----------------------------------------  बैशाख- १७, पोखरा ।   नेपाल सरकार, गृह मन्त्रालय (माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तर) को मिति २०८१।०१।१३ गतेको निर्णयानुसार उपत्यका प्रहरी रानीपोखरी काठमाण्डौंबाट गण्डकी प्रदेश प्रहरी कार्यालय पो...

लण्डन बरो अफ बार्नेटका काउन्सीलरहरुलाई पोखराका मेयर आचार्यद्वारा भब्य स्वागत

शीतलपाटीन्युज डटकम। लन्डन– पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको निमन्त्रणामा लन्डन बरो अफ बार्नेटका पूर्व मेयर काउन्सिलर क्यारोलिन स्टकको नेतृत्वमा ६ सदस्यीय प्रतिनिधि मण्डलले नेपालको सुन्दर शहर पोखरा भ्रमण गरेको छ । लन्डनबाट गएको भ्रमण प्रतिनिधिमण्डलमा काउन्सिलर क्यारोलिन स्टक,पुर्व उपमे...

२७ मई २०२४ मा साझा नेपाली समाजले कल्याणकारी साझको आयोजना गर्दे

शीतलपाटीन्युज डटकम। लण्डन। बेलायतको मध्यभागमा बसेबास गर्ने करिब साठी हजार नेपालीहरुको संयुक्त चेरिटयवल संस्था साझा नेपाली समाज बेलायतले भुकम्प प्रभाबित जिल्ला जाजरकोटमा भत्केका कुनै एक संरचना पुननिर्माण गर्ने उद्धेष्यले यहि मई २७ तारिख सोमवारको दिन च्यारिटि डिनर सॅाझको आयोजना गर्न लागेकोछ। साझा न...

गल्कोट समाज यूकेले आफ्नै संस्थागत भवन खरिद गर्यो

मन्जु भण्डारी। लन्डन । बेलायतमा बस्ने गल्कोटेहरुको संस्था ‘गल्कोट समाज यूके’ ले आफ्नो संस्थागत भवन खरिद गरेको छ। मिडल्यान्डको बर्मिङहम, वेष्ट ब्रमिचको सिग्नट रोडमा समाजले आफ्नो महात्वाकांक्षी प्रोजेक्टका रुपमा रहेको ‘गल्कोट हाउस’ खरिद गरेको हो ।  करिब तीन लाख पा...

गण्डकी प्रदेश प्रमुखको जिम्मेबारीमा डीआईजीपी दुर्गा सिंह

शीतलपाटीन्युज डटकम। पोखरा। गण्डकी प्रदेश प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी प्रहरी नायव महानिरीक्षक (डीआईजी) दुर्गा सिंहलाई प्रदान गरिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत रहेकी डीआईजी सिंहलाई शुक्रबार गण्डकी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी प्रदान गरिएको हो ।...

संस्कृत प्रभाव (Sanskrit Effect): एउटा अनपेक्षित खोज

माधब रेग्मी, स्कटलैण्ड। मानव मस्तिष्कका तन्तुहरूमा संस्कृतले पारेको प्रभावका बारेमा अहिले पश्चिमी जगतका वैज्ञानिकहरुमा हलचल ल्याइदिएको छ। स्नायु तन्तु सम्बन्धी अनुसन्धानकर्ता न्युरो साइन्टिस्ट जेम्स हार्टजेलद्वारा रचिएको शब्द हो ‘Sanskrit Effect’ अर्थात् संस्कृत प्रभाव। जेम्सले क...

The Voice of Nepal युके टुर २०२४ बर्मीड्घमको सांगितिक धमाका भब्य

शीतलपाटीन्युज डटकम। लण्डन। The Voice of Nepal यू.के. Tour 2024 को सांगितिक धमाका पस्किने क्रममा हिजो २२ अपैल २०२४ सोमबार Birmingham मा भएको विशाल कार्यक्रममा मिड्ल्यान्डवासीहरूको अपार माया र साथको लागि Sungabha Entertainment हार्दिक आभार व्यक्त गर्न चाहान्छ। साथमा,मिड्ल्याण्डको संघ संस्थाका प्रती...

लण्डन म्याराथनमा नेपाली धावक गोपीचन्द्रको उत्कृष्ट प्रर्दशन

पूर्ण गुरुङ, लण्डन । गत आइतबार लण्डनमा सम्पन्न लण्डन म्याराथनमा नेपालबाट आएका धावक गोपी चन्द्र पार्कीले उत्कृष्ट प्रर्दशन गरेका छन् । उनले उक्त २६ माईल दुरीको दौडलाई २ घण्टा २२ मिनेटमा पुरा गरेका छन् । ५९७०५ जनाले सफलतापूर्वक पुरा गरेको उक्त म्याराथनमा उनी २३ सौ स्थान आउन सफल भएका छन्। ...

आओस् नयाँवर्ष यो २०८१ : कवियत्री गंगा भण्डारी

शीतलपाटीन्युज डटकम। शीर्षक: आओस् नयाँवर्ष यो। शार्दूलविक्रीडित  सारा दुःख हटून् समस्त जगका प्राणीहरू हून् खुशी मान्छेका मनभित्र प्रेम भरियोस् हाँसून् सबै सन्तति। पीडाले जन तड्पिएर नमरून् शानन्द आनन्द होस्  बाँची बाँच्न सिकाउने प्रण लिई आवस् नयाँ वर्ष यो।। पानी वायु सफा बनोस् स...

आओस नया बर्ष यो - कवियत्री गंगा भण्डारी

गंगा भण्डारी, बेलायत। संपूर्ण छन्दमञ्जरी समुहमा नयाँवर्ष २०८१को हार्दिक मंगलमय शुभ-कामना!🙏🏻💐 शीर्षक: आओस् नयाँवर्ष यो। शार्दूलविक्रीडित  सारा दुःख हटून् समस्त जगका प्राणीहरू हून् खुशी मान्छेका मनभित्र प्रेम भरियोस् हाँसून् सबै सन्तति। पीडाले जन तड्पिएर नमरून् शानन्द आनन्द होस् ...

पादाकुलक : कवियत्री गंगा भण्डारी

शीर्षकःपादाकुलक छन्दः वसन्त  वसन लगाई विपिन रमाए युगल हाँसले ताल सजाए। रविका रङले रजनी भागे मधुमय मनमा मोहन जागे।।१ अतुलित राम्रा शोभित खास पुष्पित प्यारा वाग बगैँचा। मोहित पार्ने रङिला झुप्पा वृक्ष लता छन् लठ्ठ झुलेका।।२ निर्जन वनमा छहरा धुनले मयुख र पुतली साथ चराले। मस्त सखी...

हेर्ने कथा’ टिम बेलायतका नेपालीको कथा संकलन गर्न अप्रिल अन्त्यमा बेलायत आउंदै

शीतलपाटीन्युज डटकम। लन्डन - चर्चित नेपाली श्रव्यदृश्य शृंखला, हेर्ने कथा,  को टिम यही अप्रिल अन्त्यमा बेलायत आउने भएको छ। आफ्नो तीन साता लामो बेलायत भ्रमणको क्रममा ‘हेर्ने कथा’ टिम ब्रिटेन नेपाल एकेडेमिक काउन्सिलले एडिनबरामा आयोजना गर्न लागेको ‘नेपाल अध्ययन दिवस’ मा...

गोमा रानाको कवितासङ्ग्रह सात समुन्द्रपारिबाट’लोकार्पण

शीतलपाटीन्युज डटकम। काठमाडौँ । कवि गोमा रानाको कवितासङ्‌ग्रह "सात समुन्द्रपारिबाट’"लोकार्पण भएको छ। ललितपुरको मानभवनस्थित बीएफबीएस रेडियोको स्वर्णिम संगमको कार्यक्रमबाट शुक्रबार पुस्तक लोकार्पण गरिएको हो । पुस्तकमा "म खोजिरहेछु" सहित ७१ वटा कविता संग्रहित छन...

लण्डनमा बुध्द जयन्ती २ जुनमा जेनेरल गर्डन स्क्वायर उलिचमा मनाइदै

मन्जु भण्डारी, लण्डन। लण्डनको ट्राफलगर स्क्याएरमा वर्षेनी हुंदै आएको बुद्धजयन्ती कार्यक्रम यस वर्ष लन्डनको वुलीचमा आयोजना हुने समाचार बुध्द फाउन्डेसन युकेका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिनु भएको छ। हाल ट्राफलगर स्क्वाएर मरमत सम्भार कारणले नियमित प्रयोग भै आयको स्थान उपलब्ध नभएपछि...

लण्डन उलिचमा २ जुन २०२४ मा बुध्द जयन्ती मनाईदै

शीतलपाटीन्युज डटकम। लण्डन। लण्डनको ट्राफलगर स्क्याएरमा वर्षेनी हुंदै आएको बुद्धजयन्ती कार्यक्रम यस वर्ष लन्डनको वुलीचमा आयोजना हुने समाचार बुध्द फाउन्डेसन युकेका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिनु भएको छ। हाल ट्राफलगर स्क्वाएर मरमत सम्भार कारणले नियमित प्रयोग भै आयको स्थान उपलब्...

आरोही निर्मल पुर्जा ‘एमबिई’को अर्को नयाँ कीर्तिमान

शीतलपाटीन्युज डटकम। काठमाडौं। कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्सले विश्वका आठ हजार मिटरभन्दा अग्ला शिखर आरोहणमा नयाँ कीर्तिमान बनाएका छन्। नेपाली नयाँ वर्षकै दिन उनले आठ हजार मिटर अग्ला शिखरको ४४ पल्ट आरोहण गरेर एकैजनाले धेरैपटक अग्ला शिखर चढ्ने कीर्तिमान बनाएका हुन्।...

एनआरएनए यूकेको निमन्त्रणामा बेलायत आएकी सुजाना अनुसन्धान सकेर फर्किइन्

शीतलपाटीन्युज डटरम। लन्डन । युवा अनुसन्धानकर्ता तथा श्रीस क्रियटिभ आर्टस् इनिसिएटिभकी संस्थापक सुजाना थापा श्रीस करिब सात साताको बेलायत भ्रमण सकेर फर्किएकी छन् । एनआरएनए यूकेको निमन्त्रणामा बेलायत आएकी सुजाना सोमबार अपरान्ह नेपाल फर्किएकी हुन्। सुजानालाई एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, सल्लाह...

ग्रेटर रसमोर नेपाली कम्युनिटी युकेले धुमधामका साथ मनायो 'नयाँ वर्ष २०८१'

शीतलपाटीन्युज डटकम। लन्डन। ग्रेटर रस्मुर नेपाली कम्युनिटी (जीआरएनसी) युकेले धुमधामका साथ 'नयाँ वर्ष २०८१' मनाएको छ। शुक्रबार १२ अप्रिलमा अल्डरसटस्थित एम्पायर हलमा अध्यक्ष मान गुरुङको अध्यक्षता र बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको प्रमुख आतिथ्यतामा नयाँ वर्ष विशेष कार्यक्रम आय...

दुलेगौडा तनहु सोलार फार्मका अध्यक्ष मोहन गुरुड्ग सम्मानित

शीतलपाटीन्युज डटकम। पोखरा। आज नयाबर्ष २०८१ का अवसरमा खेल क्षेत्रमा पहिलो पुरष्कार स्पोन्सर गरे बापत दुलेगौडा तनहु सोलारफार्मका अध्यक्ष मोहन गुरुड्ग सम्मानित भयको समाचार प्राप्त भयको छ।  शुक्ला गण्डकी ब्याडमिन्टन संघ तनहुले आयोजना गरेको प्रथम शुक्लागण्डकी मेयर कप ब्याडमिन्टन प्रतियोगितामा...

यसपाली को world Cup कसले जित्ला?