Wednesday May 15, 2024

विचार

वि विल राइज फाउन्डेशनका संस्थापक अध्यक्ष तुल्सीराज गुरुङद्वारा पोखरा म्याराथनलाई ५ लाख हस्तान्तरण

शीतलपाटीन्युज डटकम। काठमाडौँ। वि विल राइज फाउन्डेसनका संस्थापक अध्यक्ष एवं तेक्वान्दो ग्रान्ड मास्टर तुलसीकुमार गुरुङले पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि नगद ५ लाख रुपैयाँ सहयोग प्रदान गरेका छन्। नेपाली अग्रज खेलाडीको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चका आजीवन सदस्यसमेत रहेका गुरुङ...

७५ वर्षिय खड्ग रानाभाटले पुरा गरे पोखरा म्याराथन

पोखरा स्पोर्टस। पोखरा। नेपाल भुतपुर्व मञ्चका संस्थापक अध्यक्ष ७५ वर्षिय खड्ग रानाभाटले १८ औं संस्करणको म्याराथन दौड पुरा गरेका छन् । पुर्व एथलेटिक्स खेलाडी रानाभाटले कुल साढे सात घण्टा लगाएर दुरी पार गरेका हुन्। विहान सात बजे सुरु भएको म्याराथनको अन्तिम विन्दुमा साढे दुई बजे प्रवेश गर्दै उनले...

१८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावकको बर्चश्व

शीतलपाटीन्युज डटकम। पोखरा । १८ औं सफल पोखरा म्याराथनमा केन्याली धावकहरुले वर्चस्व राखेका छन् । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा पोखरामा शनिबार सम्पन्न म्याराथनमा खुला म्याराथनतर्फ केन्याली धावकहरुले बर्चश्व राखेका हुन्। म्याराथन खुलातर्फ पहिलो भएका केन्...

पोखरा म्याराथनको शीर्ष ३ मा केन्याली खेलाडी, चौथोमा नेपालका किरणसिंह बोगटी

शीतलपाटीन्युज डटकम। पोखरा । केन्याका जुलियस मिरुकी वाहोमले सफल पोखरा म्याराथनको १८ औँ संस्करणको उपाधि जितेका छन्। पोखरामा शनिबार बिहान भएको म्याराथनमा मिरुकीले निर्धारित (४२.१९५ किमी) दुरी २ घण्टा १९ मिनेट ३६ सेकेण्डमा पार गर्दै पहिलो स्थान हासिल गरेका हुन् ।उपाधिसँगै उनले ५ लाख रुपैयाँ प्...

ग्रेटर रेडिंग नेपाली समाजले मनायो सरस्वती पूजा

भरत पौड्याल, रेडिङ,लण्डन। प्रत्येक बर्ष  परम्परागत रुपमा बसन्त पंचमीको दिन मनाइने गरिएको सरस्वती पूजा यो बर्ष पनि ग्रेटर रेडिंग नेपाली समाजले भव्यतापूर्वक मनायो।  पाकिस्तानी कम्युनिटी सेन्टरमा आयोजित उक्त कार्यकममा रेडिंग वरिपरि बसोबास गर्ने वालवच्चा र अविभावक गरी १०० भन्दा बढी ब...

बसन्त पंचमीको दिन मनाइने सरस्वती पूजा यो बर्ष पनि ग्रेटर रेडिंग नेपाली समाजले भव्यता पूर्वक मनायो

भरत पौड्याल, रेडिङ,लण्डन। प्रत्येक बर्ष  परम्परागत रुपमा बसन्त पंचमीको दिन मनाइने गरिएको सरस्वती पूजा यो बर्ष पनि ग्रेटर रेडिंग नेपाली समाजले भव्यतापूर्वक मनायो।  पाकिस्तानी कम्युनिटी सेन्टरमा आयोजित उक्त कार्यकममा रेडिंग वरिपरि बसोबास गर्ने वालवच्चा र अविभावक गरी १०० भन्दा बढी ब...

बेलायतमा १ लाख पाउन्ड उठाउने लक्ष्य राख्दै आनीको कन्सर्ट, सहयोग मानवसेवा आश्रमा जम्मा हुने

शीतलपाटीन्युज डटकम। लन्डन- लोकप्रिय समाजसेवी गायिका आनी छोइङ डोल्मा सांगीतिक कन्सर्टका लागि बेलायत आउने भएकी छन्। गायिका छोइङले मानवसेवा आश्रम सहयोगार्थ आगामी मे ५ मा बेलायतमा आयोजना हुने कन्सर्टमा प्रस्तुति गर्ने भएकी हुन्। मानवसेवा आश्रम बेलायत शाखाको आयोजनामा क्याम्बर्लीको लेकसाइड कन्ट्री क...

नेपाली राजदुताबास लण्डनले स्कटलैण्डमा घुम्ती सेवा दिदै

शीतलपाटीन्युज डटकम। लण्डन। संयुक्त अधिराज्य बेलायतमा स्थापित नेपाली राजदुताबास लण्डनले स्कटलैण्डमा घुम्तीसेवा प्रदान गर्ने भयको छ। १२ फेब्रुवरी २०२४ मा दुताबासद्वारा जारी बिज्ञप्तिमा घुम्ती सेवा हुने जनाएको छ। १९ फेब्रुवरी २०२४ सोमवार १०:०० देखि १७:०० सम्म हुने सो घुम्ती सेवा Gothenburg Ho...

स्कटलैण्डमा नेपाली राजदुताबास लण्डनले घुम्ती सेवा दिदै

शीतलपाटीन्युज डटकम। लण्डन। संयुक्त अधिराज्य बेलायतमा स्थापित नेपाली राजदुताबास लण्डनले स्कटलैण्डमा घुम्तीसेवा प्रदान गर्ने भयको छ। १२ फेब्रुवरी २०२४ मा दुताबासद्वारा जारी बिज्ञप्तिमा घुम्ती सेवा हुने जनाएको छ। १९ फेब्रुवरी २०२४ सोमवार १०:०० देखि १७:०० सम्म हुने सो घुम्ती सेवा Gothenburg Ho...

बेलायतबासी पाल्पालीहरूद्वारा गायीका मुना मगरलाई भव्य सम्मान

शीतलपाटीन्युज डटकम। अल्डरसट, लण्डन।नेपाली मौलिक गीत,सङ्गीत,कला र संस्कृतिलाई देशविदेशमा संरक्षण र प्रबर्धन गर्दै पाल्पा जिल्लालाई संसारभर चिनाउन महत्वपूर्ण योगदान दिँदै आएकी पाल्पाली गायीका मुना मगरको योगदानको उच्च कदर गर्दै पाल्पा जिल्ला समाज (पाल्पाली भञ्ज्याङ) युकेले अल्डरसर्टस्थित द प्यालेस र...

नेपाली लोक गायक यश कुमारलाई अल्डर्शटको एम्पाएर हलमा बेलायती सांसद लिओ डोकर्टीले गरे स्वागत

शीतलपाटीन्युज डटकम। अलडरसट,लण्डन। नेपाली लोक गायक यश कुमारलाई अल्डर्शटको एम्पाएर हलमा बेलायती सांसद लिओ डोकर्टीले स्वागत गरेको समाचार छ। बहुप्रतिभाशाली गायक,गीतकार र अभिनेता यश कुमारलाई सांसद लिय‍ो डोकर्टी (MP Leo Docherty) ले फुल र खादाले एम्पाएरहल अल्डरसट युकेमा स्वागत गरेका थिए। शुभा...

ब्रिटिस सेनामा कार्यरत नेपाली सैनिक बिजय सुब्बा लिम्बुहरुको इतिहासमा पहिलो लेफ्टिनेन्ट कर्णेल

शीतलपाटीन्युज डटकम। लन्डन। ब्रिटिस सेनामा कार्यरत नेपाली सैनिक बिजय सुब्बा लिम्बुहरुको इतिहासमा पहिलो लेफ्टिनेन्ट कर्णेल बनेका छन्। ब्रिटिस आर्मी मेजरहरुको गत हप्ता बसेको प्रोमोसन बोर्डबाट मेजर बिजय सुब्बा लेफ्टिनेन्ट कर्णेल पदमा छनोट भएका हुन्।  ब्रिगेड अफ गोर्खाजका क्लर्कहरुबाट इतिहासमा...

विश्व परिवर्तन गर्ने’ ५० जनाको सूचीमा नेपाली पूर्व गोरखा हरि बुढामगर

शीतलपाटीन्युज डटकम। लण्डन। अमेरिकामा प्रधान कार्यालय रहेको द एक्सप्लोरर्स क्लवले विश्व परिवर्तन गर्ने ५० जनाको सूचीमा कीर्तिमानी सगरमाथा आरोही तथा पूर्व गोरखा सैनिक हरि बुढामगरलाई छनौट गरेको छ।बुढामगरलाई पूर्व सैनिक तथा अपाङ्गता भएकाहरुको पैरवीकर्ता विधामा छनौट गरिएको हो। रोल्पामा जन्मिएका बुढ...

विश्व परिवर्तन गर्ने’ ५० जनाको सूचीमा पूर्व गोरखा हरि बुढामगर

शीतलपाटीन्युज डटकम। लण्डन। अमेरिकामा प्रधान कार्यालय रहेको द एक्सप्लोरर्स क्लवले विश्व परिवर्तन गर्ने ५० जनाको सूचीमा कीर्तिमानी सगरमाथा आरोही तथा पूर्व गोरखा सैनिक हरि बुढामगरलाई छनौट गरेको छ।बुढामगरलाई पूर्व सैनिक तथा अपाङ्गता भएकाहरुको पैरवीकर्ता विधामा छनौट गरिएको हो। रोल्पामा जन्मिएका...

जीवन विज्ञान युकेको चौथो  वार्षिकोत्सव सम्पन्न 

GNNNEWS- लन्डन - योग, ध्यान र साधनाद्वारा जीवनमा सकारात्मक परिवर्तन ल्याउन काम गरिरहेको संस्था जीवन विज्ञान युकेको चौथो  वार्षिकोत्सव मनाइएको छ।  शनिबार बिहान अनलाइनबाट आयोजित समारोहमा जीवन विज्ञानका संस्थापक तथा जीवन विकास विशेषज्ञ गुरु रमेश नेपालले अरुको हितको लागि आफ्नो जीवन स...

गोर्खा मिडियाका प्रबन्धनिर्देसक मीलन तमु पोखरामा सम्मानित

शीतलपाटीन्युज डटकम। पोखरा । गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुलाई नेपाल मगर सांस्कृतिक संघ कास्कीले सम्मान गरेको छ। मगर कलाकार भलाई कोष स्थापनार्थ शनिबार पोखरामा आयोजित दोस्रो मगर उत्सव २०८० को सन्दर्भमा प्रबन्ध निर्देशक तमुलाई सम्मान गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदे...

स्याङ्जा जिल्ला समाज युकेको दोस्रो कार्यकालको पहिलो बैठक सम्पन्न

गोमा राना, लण्डन। गत २८ जनवरी २०२४ मा स्याङ्जा जिल्ला समाजको पहिलो बैठक भरत गुरुङ्को अध्यक्षतामा अल्डर्शटको एम्पाएर हलमा सम्पन्न भयो। बैठकमा भावी योजनाको साथ विभिन्न महत्त्वपूर्ण निर्णयहरु भयो। बैठकको पहिलो चरणमा दिप प्रज्वलन समुद्घाटन भएको थियो। सस्थाका उपाध्यक्ष भक्त दर्जीले स्वागत मन्तव्...

बेलायतमा मृत भेटिएका सन्दीपको परिवारसँग सम्पर्क

शीतलपाटीन्युज डटकम। लण्डन। लन्डनमा मृत भेटिएका २५ वर्षीय सन्दीप तामाङको नेपालमा उनको वुवा बेन कुमार तामाङ र बेलायतमा उनी बस्ने घरका  बेटी सिंहजी सँग सम्पर्क भएको कुरा एनआरएन प्रवक्ता लक्ष्मी तमाड्गले जानकारी दिनु भयको छ। पारिवारिक स्रोतका अनुसार तामाङ केही समयअघि ‘स्किल्ड’ भिस...

बेलायतबाट प्रसारण भएको गोरखा च्यानल पुन शुरु - बिमला सेने

शीतलपाटीन्युज डटकम। लण्डन। बेलायतबाट प्रसारण भएको गोरखा च्यानल पुन: शुरु भएको छ।गोरखा च्यानल प्रालिका तर्फबाट युट्यूबको गोरखा च्यानल पेजबाट सो च्यानलको प्रसारण शुरु गरिएको प्रबन्ध निर्देशक विमला सेनेले जानकारी दिनुभयो। सो च्यानलबाट अहिले पाक्षिक रुपमा 'स्पेशल टक' र 'माई भ्वाइस'...

पंण्डित शिव चन्द्र निरौला MBE द्वारा बिभुषित

शीतलपाटीन्युज डटकम। लण्डन। मेरा परंम मित्र,व्रिगेड अफ गोर्खाजका चर्चित,प्रशिद्ध,विद्वान्,प्रखर स्पष्टवक्ता,आफ्नो जीवनकालमा ४२ वर्ष व्रिगेडका विभिन्न रेजिमेंटहरूमा काम गरी वर्तमानमा QOGLR का पण्डितजी शिवचन्द्र निरौला वेलायतको सम्मानित विभूषण MBE (Member of the British Empire) द्वारा सम्मानित हुनु...

यसपाली को world Cup कसले जित्ला?