Wednesday May 15, 2024

व्यक्तित्व

बीसीसी यूकेद्वारा गायक धिरज राईको स्वागत तथा सम्मान

शीतलपाटीन्युज डटकम। लण्डन। बुद्धिष्ट कम्यूनिटी सेन्टर (बीसीसी) यूकेले “बुद्ध वज वर्न इन नेपाल” का अभियन्ता एवं लोकप्रिय गायक धिरज राईलाई स्वागत तथा सम्मान गरेको छ। गत शुक्रबार २१ जुलाईका दिन अल्डरसटस्थित बीसीसी गुम्बामा बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङ, आमा प्रमुख उर्मिला गुरुङल...

बीसीसी गुम्बामा छ्योखोर दुचेन पूजा सम्पन्न

पुर्ण गुरुड्ग, लण्डन। बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले बुद्धका चार मुख्य तीथि मध्येको एक धर्म चक्र (छ्योखोर दुचेन अर्थात् ठुक्पा छेश्यी) को अवसरमा बिशेष पुजा आयोजना गरेको छ। गत शुक्रबार २१ जुलाईका दिन विविध कार्यक्रमका साथ बीसीसी यूकेको अल्डररसटस्थित गुम्बामा आयोजना गरिएको हो। का...

बेलायतवासी पुर्व डिएसपी शिवजी श्रेष्ठ संरक्षक रहेको ट्रस्टबाट “मायाघर नेपाल” ५० हजार नगद सहित सम्मान

शीतलपाटीन्युज डटकम। लन्डन। बेलायतवासी नेपालका पुर्व डिएसपी शिवजी श्रेष्ठका परिवारले आफ्नो बुबाआमाको नाममा स्थापना गरेको”‘होमबहादुर–प्रेमकुमारी श्रेष्ठ मातृभूमि पहिचान ट्रस्ट” ले “मायाघर नेपाल”लाई सम्मान गरेको छ। प्रज्ञा भवन कमलादीको सिद्धिचरण कक्षमा आइतब...

लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूकेद्वारा नेपाली कलाकारहरुको बेलायतमा सम्मान

शीतलपाटीन्युज डटकम। लन्डन। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूके शाखाले जनवादी गायक जीवन शर्मासहित बेलायत भ्रमणमा रहेका कलाकारहरुको सम्मान गरेको छ। सम्मानित कलाकारहरूमा जनवादी गायक जीवन शर्मा,लोक तथा दोहोरी गीत प्रतिष्ठान केन्द्रीय उपाध्यक्ष तथा गायिका पूर्णकला बिसी,महासचिव तथा गायक...

टंक शेरचनको "आफ्नै जीवन" म्युजिक भिडियो बजारमा

शीतलपाटीन्युज डटकम। लन्डन। टंक शेरचनले "आफ्नै जीवन" नामक गीतको म्युजिक भिडियो बजारमा ल्याएका छन् ।  उहाले आफ्नै युट्युव च्यानल टंक शेरचनबाट भिडियो सार्वजनिक गर्नु भयको हो। यो आफ्नै जीवनको भिडियो मार्फत दर्शक स्रोताको माया पाउने आशा व्यक्त गर्नु भयको छ।  गायिका दीपा लामाक...

एनआरएनए यूकेको अध्यक्षमा हितकाजी गुरुङ निर्वाचित,पद र गोपनियताको सपथ सम्पन्न

पुर्ण गुरुड्ग, लन्डन। गैरआवासीय नेपाली संघ यूकेको अध्यक्षमा हित काजी गुरुङ निर्वाचित भएका छन्। उनी गत शनिबार २२ जुलाईका दिन सम्पन्न एनआरएनए यूकेको निर्वाचन एवं एनआरएनए यूकेको ११ औं महाधिवेशनबाट निर्वाचित भएका हुन्। आज सो टीमलाई निर्वाचन संयोजक चिरन्जीबी ढकालले पद र गोपनियताको सपथ खुलाउनु भयको थिय...

एनआरएनए यूके अध्यक्षमा हितकाजी गुरुङ निर्वाचित

शीतलपाटीन्युज डटबम। लन्डन। गैर आवासीय नेपाली संघ (एनआरएनए) यूके अध्यक्षमा हित काजी गुरुङ निर्वाचित भएका छन्। शनिबार मध्यरातमा सकिएको अनलाइन मतदानमा गुरुङ कुल १ हजार ४७९ मत ल्याइ सन् २०२३–२५ कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन्। अध्यक्ष निर्वाचित गुरुङ तमुधिं यूके पूर्व अध्यक्ष हुन्। उ...

बेलायतमा प्रेम गाहामगर नेतृत्वको एनआरएनए यूके सदस्य संख्या २० हजारमाथि

शीतलपाटीन्युज डटकम। लन्डन। प्रेम गाहामगर नेतृत्वको एनआरएनए यूकेको सदस्य संख्या २० हजार नाघेको छ। अल्डरसटस्थित एम्पायर हलमा शनिबार आयोजित ११ औं कार्यसमिति घोषणा तथा शपथ ग्रहण समारोहमा अध्यक्ष गाहामगरले सदस्य संख्या सार्वजनिक गरेका हुन्। ८० भन्दा बढी देशमा स्थापित एनआरएनए समितिमध्ये बेलायत सबैभन...

पुस्तक बिबेचना

पुस्तक विवेचना झर्न त झरेकै हुन्छ दिनउँ मुस्कान् खोज्दै ऑसु  सफूतयगु सफू भित्र कोमल                                  &nbs...

बेलायती नेपाली बालबालिकाहरुका लागि : "प्रतिभा नक्षत्र २०२३” को आवेदन खुल्ला

शीतलपाटीन्युज डटकम। लण्डन। बेलायतमा रहेका नेपाली बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने कार्यक्रम “प्रतिभा नक्षत्र २०२३” को प्रतिभा प्रस्तुतिका लागी आवेदन खुल्ला भएको छ । बेलायतमा बसोबास गर्दे आएका नेपाली बालबालिकाहरुका लागि आफ्नो क्षमता प्रर्दशन गर्ने अत्यन्तै महत्वपूर्ण कार्यक्रम...

सातौं पिपल गल्फ च्याम्पियनसिप २०२३ भब्य सम्पन्न

शीतलपाटीन्युज डटकम। लन्डन। सातौं संस्करणको पिपल गल्फ च्याम्पियनसिप २०२३ मा मिलन सारु ग्रस वीनर तथा हुम राना नेट वीनर बनेर च्याम्पियनसीप भब्य सम्पन्न भयको छ। गोर्खा गल्फ सोसाइटी (युके) को आयोजनामा पाइने रिज गल्फ कोर्समा भएको प्रतियोगितामा डिभिजन ए,डिभिजन बि र डिभिजन सि क्याटागोरीमा खेलाइएको...

कविता : नलेखिएको यौटा प्रेम कथा

प्रकृति खरेल,   तिमीसंगको पहिलो भेट  छर्छरे नदीको किनारमा चिसो पानीको कलकल प्रवाह संगै यौटा मधुर बिहानीमा भएको थियो, र मैले भनेकि थिएँ - कोहीसंग मिलन हुन जिन्दगीमा  ब्याकरण मिल्नुपर्ने रहेनछ !   रेल भन्दा लामा दुःख बिर्सिएर जयनगरको रेलको अन्तिम डि...

अपनत्व कता हरायो

बासुदेव सापकोटा (धादिंगे) खोज्छु अपनत्व तर भेटिन्न  खोजाइको के अर्थ भोर  शुख र दुःखमा जैले  खोज्छु आफ्नाको साथ    तर त्यो अर्थहिन साथको  खै के अर्थ भोर  पैसामा खोजिन्छ आफ्नोपन  रगत र भाबनामा हैन रेछ   बनावटि आफन्तपन जस्त...

सुन तस्करी प्रकरण छानबिन गर्न समिति गठन

शीतलपाटीन्युज डटकम। काठमाण्डौ। भन्सार विभागले १०० किलो सुन तस्करी प्रकरणको छानबिन गर्न समिति गठन गरेको छ। भन्सार विभागका अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा बिहीबार छानबिन समिति गठन गरिएको हो। विभागका महानिर्देशक शोभाकान्त पौडेलले छानबिनका लागि समिति गठन गरेको विभागका निर्देश...

“हाईक फर नेपाल इन वयल्स”का लागि बेलायत आइपुगेका मास्टर इन्द्र गुरुङ र राजी श्रेष्ठ गुरुङलाइ लण्डनमा भब्य स्वागत

शीतलपाटीन्युज डटकम। लन्डन। भिजिनरी इन्टरनेसनल प्रालिका सीईओ, मास्टर कनसियोस कोच इन्द्र गुरुङ र साइकोलोजी काउन्सलर,मास्टर हिलर राजी श्रेष्ठ गुरुङ बेलायत आइपुगेका छन्।  वी विल राईज फाउन्डेसनको निमन्त्रणामा गुरुङद्वय बुधबर १९ जुलाई २०२३ का दिन बेलायत आइ पुगेको हो। गुरुङ जोडीको सम्मानका ल...

महिला तथा युवा सशक्तिकरणका लागि मेरो उम्मेद्वारी– रमा खतिवडा (महिला बोर्ड अफ डाइरेक्टर)

सुरेश कोईराला, बाल्टीमोर, अमेरिका। रमा खतिवडाले एनआरएन एनसीसी अमेरिकाको तर्फबाट महिला तथा युवा सशक्तिकरणका लागि उम्मेद्वारी दिनु भएको छ। एनआरएनएको विभिन्न अभियानमा सहभागी हुँदै आउनु भएकी रमाले आफूले अझैं योगदान दिनु जरुरी रहेकाले प्रतिस्पर्धामा उत्रिएको बताउनु भएको छ। उम्मेद्वारी पछि एक प्...

गैर आवसिय नेपाली संघ अमेरिकाको सचिवमा इन्जिनियर विश्व सुवेदी उम्मेदवार

सुरेश कोईराला, गैर आवसिय नेपाली संघ एनआरएन अमेरिकाको सचिवमा इन्जिनियर विश्व सुवेदी (बास बिस्सु)ले उम्मेदवारी दिएका छन् । सन् २००३ देखि लस एन्जलस, क्यालिफोर्नियामा बस्दै आएका सुवेदीले उम्मेदवारी दिएका हुन् । अमेरिकामा नेपाली समुदायसँ चिर परिचित सुवेदीले आफ्नो ब्याच्लर र मास्टर्स दुवै क्यालिफोर्...

अध्ययन,ज्ञान,सीप र क्षमताको अधिकतम प्रयोग गर्ने अध्यक्षका उमेदवार पराजुलीको प्रतिवद्धता

सुरेश कोइराला, बाल्टिमोर। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको अध्यक्षका उमेदवार  डिलुराम पराजुलीले अमेरिकाभर छरिएर रहेका नेपालीलाई एउटै संस्थामा आवद्ध गराउनेदेखि रोजगारी तथा नवप्रवद्र्धन कामका लागि अघि बढ्ने अठोट लिएर बताउँनु भएको छ। एनआरएनएलाई पारदर्शी, जव...

भन्सार कटेर सिनामंगल पुगेको झण्डै एक क्वीन्टल सुन बरामद

शीतलपाटीन्युज डटकम। काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पार गरेर झण्डै एक क्वीन्टल सुन बाहिरिएको भेटिएको छ। राजश्व अनुसन्धान विभागले बुधबार विशेष सूचनाको आधारमा चलाएको अपरेशनका क्रममा सिनामंगलबाट झण्डै ८० देखि १०० किलो सुन बरामद भएको विभागका महानिर्देशक नवराज ढ...

सबल एनआरएनए,युवा आवाज र संस्थागत परिवर्तन मेरो मुल मुद्दा : एनआरएनए एनसीसीका वारिष्ठ उपाध्यक्षका उम्मेदवार विकास उप्रेती

सुरेश कोइराला, बाल्टिमोर। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको वारिष्ठ उपाध्यक्षका उम्मेदवार उप्रेतीले हामी नेपाली जहाँ रहेपनि नेपाली भएको बताउनु भएको छ। हामी जस्तो कारणले विदेशी भूमीलाई कर्मथलो बनाउन आइपुगे पनि सबैभन्दा पहिला नेपाली भएकाले एकवद्ध हुन खोजिएको उहा...

यसपाली को world Cup कसले जित्ला?