Wednesday May 15, 2024

मनोरञ्जन

चार भञ्ज्याङ तमु समाज युकेको १६ औं ग्रीष्मकालीन भेटघाट भब्य सम्पन्न

शीतलपाटीन्युज डटकम। लन्डन। नेपालको पर्बत जिल्ला भंगारा,दादा,ठानामौला र लामे घर भै बेलायत बसोबास गरेका   चार भञ्ज्याङ तमु समाज युके भनेर चिनिने नेपालीहरुको चार भञ्ज्याङ तमु समाज युकेको १६ औं ग्रीष्मकालीन भेटघाट भब्य सम्पन्न भयको समाचार छ ।  समाजका अध्यक्ष बेनकुमार गुरुङक...

घान्द्रुक समाज यूकेले १३ औं वार्षिक समर भेटघाट कार्यक्रम धुमधामसंग मनायो।

शीतलपाटीन्युज डटकम। लण्डन,०६ अगस्ट २०२३। घान्द्रुक समाज यूकेले आफ्नो १३ औं वार्षिक समर भेटघाट ५ अगष्ट २०२३ शनिबारको दिन फार्नबोरो स्थित ओकफर्म स्पोर्ट्स कलेजको हलमा धुमधामसंग सम्पन्न गर्यो।  घान्द्रुक समाज युकेको अध्यक्ष श्री नारायण सिंह गुरुङको सभापतित्वमा एक औपचारिक कार्यक्रम गरि सञ...

गलकोट समाज युकेको ७औ बार्षिक कार्यक्रम भब्य सम्पन्न

शीतलपाटीन्युज डटकम। बर्मीड्घम,लण्डन। नेपालको बाग्लुड्ग जिल्ला गलकोट घर भै बेलायत आई बसोबास गरेका गलकोटबासीहरुले सातौ बार्षिक समारोह भब्य रुपमा सम्पन्न गरेको समाचार प्राप्त भयको छ। गलकोट समाज युकेका अध्यक्ष भोजराज कडेलले एउटा बिज्ञप्ति प्रकाशन गर्दै मुख्य अतिथी नेपाली राजदुताबास लण्डनक...

सुशी रेस्टुरेन्ट बारमा विनेसाम पश्चिम शाखाको त्रैमासिक बैठक तथा साहित्यिक कार्यक्रम सम्पन्न 

गोमा राना, लण्डन। आज आइतबार जुलाई ३० तारीख २०२३ विश्व नेपाली साहित्य महासंघ पश्चिमा शाखाको त्रैमासिक बैठक तथा साहित्यिक कार्यक्रम अल्डर्शोटको सुशी मोटो रेस्टुरेन्ट बारमा सम्पन्न भयो। कोरोनाको विषम परिस्थितिको समय देखि    जूमबाट नियमित बैठक  हुँदै गर्दा गत बर्ष देखि बर्षमा ए...

चारभञ्ज्याङ तमु समाज युकेको बार्षिक भेटघाट ५ अगस्टमा अल्डरसटको कनटस्कुलमा हुदै

शीतलपाटीन्युज डटकम। लन्डन। नेपालको पर्बत जिल्ला भंगारा,दादा, ठानामौला र लामे घर भै बेलायत बसोबास गरेका   चार भञ्ज्याङ तमु समाज युके भनेर चिनिने नेपालीहरुको बार्षिक ग्रिष्मकालीन भेटघाट आगामी शनिबार अल्डरसटमी हुँने भयको छ ।  ५ अगस्टमा हुने सो कार्यक्रममा नेपालका राष्ट्रिय कलाक...

सुप्रमा-ईप्रमा पुरष्कार- २०२३ द्वारा चलचित्र कैदीको पत्रका निर्देशक सनम कुमार बैराग सम्मानित हुदै

बाचस्पति रेग्मी, शीतलपाटीन्युज डटकम। लण्डन।लामो समय देखी बेलायतमा बसोबास गरि नेपाली नाटक र चलचित्र क्षेत्रको प्रबर्धन र प्रसारप्रचारमा उल्लेखनिय भुमिका निर्बाह गर्नु भयका चलचित्र कैदीको पत्रका निर्देशक सनम कुमार बैराग सम्मानित हुनु हुने भयको छ। निर्देशक बैरागलाई इश्वर मानन्धरको कथामा आध...

सयपत्री परीयार समाज बेलायतको भेटघाट कार्यक्रम भब्य

शीतलपाटीन्युज डटकम। लण्डन। बिश्वमा सामान्य बोलचाल र सरकारी भाषा पनि अंग्रेजी बोल्ने देश भित्र धेरै जातजातीका  संस्थाहरु रहेका छन। त्यस मध्य सयपत्री परीयार समाज युके पनि एउटा संस्था हो। समय बगी रहने हो र सधै भरी बगी रहने समयले केही यादहरु पनि छोडेर गएका हुदो रहेछ। ती छोडेर गएका समयका अबिस्मरण...

बेलायती नेपाली बालबालिकाहरुका लागि : "प्रतिभा नक्षत्र २०२३” को आवेदन खुल्ला

शीतलपाटीन्युज डटकम। लण्डन। बेलायतमा रहेका नेपाली बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने कार्यक्रम “प्रतिभा नक्षत्र २०२३” को प्रतिभा प्रस्तुतिका लागी आवेदन खुल्ला भएको छ । बेलायतमा बसोबास गर्दे आएका नेपाली बालबालिकाहरुका लागि आफ्नो क्षमता प्रर्दशन गर्ने अत्यन्तै महत्वपूर्ण कार्यक्रम...

प्रतिभा नक्षत्रको चौथो संस्करण कार्यक्रम आयोजना हुदै

शीतलपाटीन्युज डटकम। लन्डन। मौलिक नेपाली कला, संस्कृतिको प्रवर्द्धन र पुस्तान्तरणको लक्ष्यसहित बेलायतमा हुंदै आएको प्रतिभा नक्षत्रको चौंथो संस्करण २६ अगस्ट २०२३ मा आयोजना हुने भएको छ। लन्डन प्लमस्टिडको एशियन कम्युनिटी सेन्टरमा अगस्ट  चौंथो प्रतिभा नक्षत्र आयोजना हुने तय भएको कुरा आयोजक प्रतिभ...

गोर्खा वारियर’को भब्य प्रिमियरमा सहभागी हुन यूकेवासीहरुले गरे बस नै रिजर्भ

शीतलपाटीन्युज डटकम। लण्डन। नेपाली अन्तराष्ट्रिय चलचित्र ‘गोर्खा वारियर’को भब्य प्रिमियर बेलायत कै सान मानिएको लिस्चे स्क्वायर लन्डनको ‘आईम्याक्स सिनेवल्र्ड’मा गरिने भएको छ।सो कुराको समाचार युकेमा बस्ने नेपालीहरुले थाहा पाएपछि नेपालीहरुमा उल्लास छाएको छ। ‘गोर्खा वारिय...

चितवन समाज युकेको समर मीट एण्ड ग्रीट कार्यक्रम भब्यताका साथ सम्पन्न

शीतसपाटीन्युज डटकम। लण्डन। चितवन समाज युकेको ९ जुलाई २०२३ को दिन आयोजना गरिएको कार्यक्रम भब्यता साथ सम्पन्न भएको छ। सो कार्यक्रममा चितौनेहरुको उत्साहजनक उपस्थिति थियो।  लन्डनको चाल्टनमा सम्पन्न भएको सो कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष शालिक सापकोटा र संचालन गोबिन्द सापकोटाले गर्नु...

तमुधिं यूके आमा समूहद्वारा १६ जुलाईमा "रेस फर लाइफ" को दौड कार्यक्रम गर्दै

शीतलपाटीन्युज डटकम। लन्डन। तमुधिं यूके आमा समूहले यस वर्ष क्यान्सर रिसर्च सेन्टर यूकेले गर्दै आएको "रेस फर लाइफ" दौड कार्यक्रम १६ जुलाई २०२३ मा गर्ने भएको कुरा छापामा समाचार प्राप्त भयको छ। क्यान्सर रिसर्च सेन्टर यूकेको सहयोगार्थ हरेक वर्ष हुँदै आएको "रेस फर लाइफ" कार्य...

नेपाली साहित्य विकास परिषद युकेद्वारा बेलायतमा भानु जयन्ती मनाइयो 

शीतलपाटीन्युज डटकम। लण्डन। बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपली साहित्य विकास परिषद यूकेद्वारा २१०औँ भानु जयन्ती विविध साहित्यिक कार्यक्रमका साथ उत्साहवर्धक रूपमा मनाइयो वेस्ट लन्डन,एक्टन स्थित एबिआइ कलेजमा आयोजित उक्त समारोहमा पुस्तक विमोचन तथा पुरस्कार वितरण  गर्नुहँद...

यसपाली को world Cup कसले जित्ला?